काठमाडौं । जबरजस्ती करणी मुद्दाका आरोपी काठमाडौंबाट पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार परिवर्तित नाम २६ परिसर (३४) ०७९/०८० को जाहेरीको आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमती समेत प्रदान भई फरार रहेका दामोदर पौडेललाई बिहीबार अनामनगरबाट पक्राउ गरिएको हो ।
दाङको बिजौरी स्थायी घर भएका आरोपीत पौडेललाई अनामनगरबाट पक्राउ गरेर शुक्रबार जिल्ला प्रहरी परिसर महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र कालीमाटी पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ असार २०८०, ०९ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ