काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आगामी कार्यकालका लागि वर्तमान सचिव अनुप खनालले युवा उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । "युवाहरूको बृहत् सहभागिता, संस्थाको दिगो सफलता " भन्ने नारा सहित उनले युवा उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।
गैरआवासीय नेपाली संघ अमेरिकालाई थप उचाइमा पुर्याउन आफूले उम्मेदवारी दिएको उनले बताए । गैर आवासीय नेपाली संघ अमेरिकामा धेरै सुधारका योजना सहित २०२३–२५ कार्यकालको युवा उपाध्यक्षका लागि आफ्नो उम्मेदवारी रहेको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ असार २०८०, ११ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मध्यपूर्वमा रहेका नेपाली नागरिकको राहतका लागि एनआरएनएद्वारा १ करोड रुपैयाँको कोष स्थापना
एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति
एनआरएनए अध्यक्षमा ३ जनाको उम्मेदवारी
एनआरएनएको महासचिवमा रामशरण सिम्खडाको उम्मेदवारी घोषणा
एकतापछि पनि एनआरएनएमा दुई समूहको टक्कर, मिलाउन रोविन शेरचनको पहल
एनआरएनए अध्यक्षमा रोबिन शेरचनको उम्मेदवारी घोषणा