बाँके र बर्दियाका ११३ सीमास्तम्भ गायब

पत्रपत्रिकाबाट

सोमबार, १४ साउन २०७५, ०८ : ३२
बाँके र बर्दियाका ११३ सीमास्तम्भ गायब

नेपाल–भारत सीमाअन्तर्गत बाँके र बर्दियाको सिमानामा रहेका ५५२ मध्ये ११३ सीमास्तम्भ हराएका छन् । बाँकेमा १३ र बर्दियामा १ सय सीमास्तम्भ गायब भएको खबर आजको नयाँ पत्रिकामा छ ।

बाँकेस्थित ३२ मुख्य सीमास्तम्भमध्ये पूर्व कट्कुइँया र पश्चिम मानखोलासम्मको सीमाका पाँच जंगेपिल्लर राप्ती नदी र मानखोलाले बगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस