काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोगमा परेको मुद्दामाथि काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आजदेखि थुनछेक बहस सुरु भएको हाे ।
सुरुमा सरकारी वकिलहरुले बहस गर्नेछन् । ८ जना सरकारी वकिलहरु बहसका लागि तयार भएका छन् । सरकारी वकिलको बहसलाई मात्रै ३ दिन लाग्ने जानकारी गराइएको छ । उनीहरूको बहस सकिएपछि वादी तथा प्रतिवादीका वकिलहरूले बहस गर्नेछन् ।
जेठ ३१ गते आदेश आउनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ जेठ २०८०, १३ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टोपबहादुरका छोरा सन्दीपलाई ३० लाख धरौटीमा छाड्न आदेश
नक्कली शरणार्थी प्रकरण :थुनामा राख्ने आदेश गलत भएको भन्दै बालकृष्ण, टोपबहादुरलगायत नेता उच्च अदालत पाटन पुगे
नक्कली शरणार्थी प्रकरणः रायमाझी र खाँणसहित १६ जनालाई पुर्पक्षमा कारागार पठाउन आदेश
नक्कली शरणार्थी प्रकरणमा सलंग्नलाई कारबाहीको माग गर्ने अधिकारकर्मी पक्राउ
नक्कली शरणार्थी प्रकरणः खाँणसहित ९ जना प्रतिवादीको थुनछेक बहस बाँकी
नक्कली शरणार्थी प्रकरण : १८ अभियुक्तको बयान सकियाे, आइतबारबाट थुनछेक बहस