काठमाडौं । पछिल्लो २४ घन्टामा ४ जना कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ सय ९५ जनामा नमुना परिक्षण गर्दा ४ जना संक्रमित फेला परेका हुन् ।
यस बिचमा २ जना डिस्चार्ज भएका छन भने १२ हजार ७२६ जनाले कोरोना खोप लगाएका छन् । आज कोरोनावाट कसैको पनि मृत्यु भएको छैन् भने देशभर जम्मा १८ जना कोरोना संक्रिमित रहेकाे मन्त्रालयले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० जेठ २०८०, १५ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
५ जना कोरोना संक्रमित थपिए
सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु
कोरोना अपडेट : ४२ जना संक्रमित थपिए, १२३ जना सक्रिय संक्रमित
थपिए ४ जना कोरोना संक्रमित
थपिए ७ जना कोरोना संक्रमित
दैनिक कोरोना संक्रमितको संख्या शून्य