काठमाडौं। सरकारले स्वीकृत दरबन्दीभन्दा बढी सेवा करारमा कर्मचारी नलिने घोषणा गरेको छ ।संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले करारमा स्वीकृतभन्दा बढी करार कर्मचारी लिन नपाइने घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ जेठ २०८०, १७ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसभित्र एकताका लागि नेतृत्वले गम्भीर पहल गरेन : महत
‘अमेरिकामा कमाएको पैसाले जोडेको घर जलाइयो, भ्रष्टाचार गरेको होइन’: डा. प्रकाशशरण महत
वेस्ट पार्टी काँग्रेस नै हो, हामीले गरेको काम भनेर साध्य छैन: डा. प्रकाशशरण महत