काठमाडाैँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य वाचन सुरु गरेका छन् ।
उनले निजी क्षेत्रको मनोबल उच्च पार्ने र फराकिलो आर्थिक वृद्धि गर्ने खालको बजेट ल्याउने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ जेठ २०८०, १६ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसभित्र एकताका लागि नेतृत्वले गम्भीर पहल गरेन : महत
‘अमेरिकामा कमाएको पैसाले जोडेको घर जलाइयो, भ्रष्टाचार गरेको होइन’: डा. प्रकाशशरण महत
वेस्ट पार्टी काँग्रेस नै हो, हामीले गरेको काम भनेर साध्य छैन: डा. प्रकाशशरण महत