काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक जारी छ।
आगामी आर्थिक वर्षको बजेट, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण, जेठ १५ गते मनाइने गणतन्त्र दिवसको अवसरमा कैदीवन्दीको सजाय माफको सिफारिस लगायतका विषयमा छलफल गर्न बैठक बसेको हो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ जेठ २०८०, ११ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इराकमा कार्यरत नेपालीलाई अभिलेखमा ल्याउन श्रम स्वीकृति दिने सरकारको निर्णय
आज मन्त्रिपरिषद्को बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक आज बस्दै
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
गणेश ठाडा मगरलाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान