काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नागढुंगा सुरुङमार्गको निरीक्षण गरेका छन् । शुक्रबार बिहान विश्व बैंकका उच्च अधिकारीसहित मन्त्री ज्वालाले नागढुङ्गा सुरुङमार्गको अवलोकन गरेका हुन् । सो क्रममा मन्त्री ज्वालाले सुरुङमार्गमा भएको प्रगति र अवस्थाबारे जानकारी लिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ जेठ २०८०, ११ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेटमा मन्त्रीका आसेपासे र बिचौलियाको हालीमुहाली छ: प्रकाश ज्वाला
सरकार यातायात व्यवसायीको सिण्डिकेटसामू झुक्यो : प्रकाश ज्वाला
सर्वसाधारणलाई सिंहदरबारको गेट खुला गर्नुपर्छ: प्रकाश ज्वाला
राष्ट्रपति, प्रधानमन्त्रीको कार्यकाल तोकौँ : प्रकाश ज्वाला
संविधान संशोधनबारे बहस चलाऔँ : प्रकाश ज्वाला