जेठ १ देखि एमडिएमएस प्रणली लागु हुने, मोबाइल दर्ता गर्न राहदानी र नागरिकता चाँहिने

सफल खबर संवाददाता

आइतबार, ३१ बैशाख २०८०, ११ : ४१
जेठ १ देखि एमडिएमएस प्रणली लागु हुने, मोबाइल दर्ता गर्न राहदानी र नागरिकता चाँहिने

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले जेठ १ गतेदेखि एमडिएमएस प्रणाली लागु गर्ने जानकारी दिएको छ । आइतबार सुचना जारी गर्दै प्राधिकरणले व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यलयमा जाँच पास गरेको मोबाइल स्व्त एमडिएमएसमा दर्ता हुने बताएको छ ।

त्यस्तै प्राधिरणले नेपालभित्र मोबाइल खरिद गर्दा एमडिएमएस प्रणलीमा दर्ता भए अथवा नभएको यकिन गरि खदिन गर्न समेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस