एजेन्सी । भारतको कर्नाटकमा सम्पन्न चुनावको प्रारम्भिक नतिजा आउन सुरु गरेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार कर्नाटकमा हाल सम्पन्न बिद्यान सभा निर्वाचनवाट कांग्रेस आई अगाडी देखिएको छ ।
जसअनुसार कांग्रेस ९६ स्थानसहित अग्रस्थानमा छ भने भारतीय जनता पार्टी कांग्रेस आईलाई पच्छाईरहेको छ । जसअनुसार ७८ स्थानमा रहेको छ ।
यसैगरी जेडिएस १८ स्थानमा अग्रस्थानमा देखिएको छ भने अन्य राजनीतिक दल ३ स्थानमा अग्रता लिईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ३० बैशाख २०८०, ०९ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन प्रधानमन्त्री समक्ष पेश
निर्वाचनमा बालअधिकार उल्लंघन : अध्ययनले देखायो ३५० घटना
प्रत्यक्षतर्फ चार निर्वाचन क्षेत्रको मतपरिणाम आउन बाँकी, कहाँ को अगाडि ?
धनुषा-१ को निर्वाचन परिणाम घोषणा नगर्न आयोगको पत्र
७० स्थानमा रास्वपा अगाडि
जेनजी आन्दोलनपछिको प्रतिनिधि सभा निर्वाचन आज