काठमाडौं। नेपाली क्रिकेटर सन्दीप लामिछानेको शल्यक्रिया सफल भएको छ।
लामिछानेले सामाजिक सञ्जाल ट्विटरमा जानकारी दिँदै लामो समयपछि शल्यक्रिया सफल भएको र छिट्टै खेलमा फर्किने बताएका छन्।
उनले शल्यक्रियामा संलग्न चिकित्सकलाई धन्यवाद पनि दिएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ बैशाख २०८०, २० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लंका प्रिमियर लिगमा सन्दीप लामिछाने जाफ्ना किङ्समा अनुबन्धित
एकदिवसीय खेलमा सन्दीपको नयाँ कीर्तिमान, ७३ खेलमा लिए १५० विकेट
सन्दीप लामिछाने बीपीएल खेल्न बंगलादेशमा
सन्दीप लामिछाने ‘डेनिम एण्ड डेभिल्स’ को ब्रान्ड एम्बेसडर नियुक्त