सिंहदरबारमा संवैधानिक परिषद्को बैठक सुरु

सफल खबर संवाददाता

सोमबार, २५ बैशाख २०८०, १८ : २७
सिंहदरबारमा संवैधानिक परिषद्को बैठक सुरु

काठमाडौं । सिंहदरबारमा संवैधानिक परिषद् बैठक सुरु भएको छ। 

बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना,  कानुन, न्याय र संसदीय मामिलामन्त्री धनराज गुरुङ र प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस