काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद संयुक्त अधिराज्य बेलायतका राजा चार्ल्स तृतीय र महारानी कोनसोर्टको राज्याभिषेकमा सहभागी हुन भोलि त्यसतर्फ प्रस्थान गर्नेछन् ।
लण्डनमा रहँदा मन्त्री साउदले वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिङ्घम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुने मन्त्रालयले आज जनाएको हो ।
सो अवसरमा उनी अन्य औपचारिक कार्यक्रम पनि सहभागी हुनेछन् । परराष्ट्रमन्त्री साउद यही वैशाख २६ गते स्वदेश फर्कने तालिका छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० बैशाख २०८०, १९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिम सम्भावनाको भरिपूर्ण क्षेत्र भएपनि बजेटको अभावले समस्या भयो : मन्त्री साउद
नेपालको नक्सा विवाद कूटनैतिक संवादले सुल्झाए मात्रै सुल्झीन्छ : मन्त्री साउद
प्रधानमन्त्रीको भारत भ्रमणमा पूर्ण कार्यान्वयन हुने सम्झौता मात्र गर्छौं : मन्त्री साउद
रोजगारी सिर्जना गर्ने शिक्षा आजको आवश्यकताः मन्त्री साउद
विकासका लागि पार्टी हितभन्दा साझा रुपमा अघि बढ्औँ : मन्त्री साउँद
परराष्ट्रमन्त्री साउद र राजदूत थम्पसनबीच भेटवार्ता