बारा। बारा–२ मा मतगणना स्थगित भएको छ । राजनीतिक दलका प्रतिनिधिहरुबीच विवाद सृजना भएपछि मतगणना स्थगित भएको हो । ‘प्रतिनिधिहरुबीच सामान्य विवाद भएपछि केहीबेर मतगणना रोकिएको हो, अहिले सुचारु भैसकेको छ’ बारा निर्वाचन कार्यालयका प्रमुख सरोज चौधरीले भने ।अहिले मतगणना सुचारु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ बैशाख २०८०, १२ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सकियो समानुपातिकतर्फको मतगणना
यी चार दलले समानुपातिकमा एक हजार मत पनि पाउन सकेनन्
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ?
समानुपातिक मतगणना : १ करोड २ लाख मत गणना: रास्वपा ५० लाख नजिक
चार निर्वाचन क्षेत्रको मतगणना किन हुन सकेन ?
बाजुरामा मतगणना सुरु