चितवन-२ को मतगणना दिउँसो १ बजेदेखि सुरू गर्ने सहमति

सफल खबर संवाददाता

सोमबार, ११ बैशाख २०८०, ११ : ४९
चितवन-२ को मतगणना दिउँसो १ बजेदेखि सुरू गर्ने सहमति

चितवन । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति भएको छ । सोमबार बिहान बसेको सर्वदलीय बैठकमा सो सहमति जुटेको हो । 

प्रतिक्रिया दिनुहोस