चितवन-२ : १४ हजार गणना हुँदा रविले ल्याए ६ हजार ७ सय

सफल खबर संवाददाता

शुक्रबार, २२ फागुन २०८२, १२ : १८
चितवन-२ : १४ हजार गणना हुँदा रविले ल्याए ६ हजार ७ सय

 चितवन । चितवन २ मा अहिलेसम्म १४ हजार २२ मतगणना सम्पन्न भएको छ ।

अहिलेसम्म रास्वपाका सभापति रवि लामिछानेले ६७०० मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले २३२९ मत ल्याएका छन् । उनलाई नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलले २३२२ मतसहित पछ्याइरहेकी छन् । त्यस्तै नेकपाका प्रताव गुरुङले १५५७ मत ल्याएका छन् ।

 

प्रतिक्रिया दिनुहोस