काठमाडौ । बारा निर्वाचन क्षेत्र नम्बर २ मा मतगणनाका लागि तयारी थालिएको छ ।
केहीबेरअघिदेखि बारा २ को उपनिर्वाचनको मतगणना गर्न सर्वदलीय बैठक बसिरहेको हो ।
सर्वदलीय बैठकले निर्णय गरेपछि मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ बैशाख २०८०, ०८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सकियो समानुपातिकतर्फको मतगणना
यी चार दलले समानुपातिकमा एक हजार मत पनि पाउन सकेनन्
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ?
समानुपातिक मतगणना : १ करोड २ लाख मत गणना: रास्वपा ५० लाख नजिक
चार निर्वाचन क्षेत्रको मतगणना किन हुन सकेन ?
बाजुरामा मतगणना सुरु