आठौँ ऊर्जा सम्मेलन सुरु

सफल खबर संवाददाता

मंगलबार, ०५ बैशाख २०८०, ११ : ४७
आठौँ ऊर्जा सम्मेलन सुरु

काठमाडौँ । आठौँ ऊर्जा सम्मेलन सुरु भएको छ । दुई दिने सम्मेलनमा ऊर्जासम्बन्धि विभिन्न विषयमा छलफल हुनेछ । 

नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, लगानी बोर्ड नेपाल र स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ नेपालले ऊर्जा सम्मेलन गर्न लागेको हो । 

सम्मेलनमा ३० भन्दा बढी मुलुकका प्रतिनिधि रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस