सन्दीपले लिए फैजको विकेट, नेपाललाई दोस्रो सफलता

सफल खबर संवाददाता

मंगलबार, ०५ बैशाख २०८०, ११ : ३०
सन्दीपले लिए फैजको विकेट, नेपाललाई दोस्रो सफलता

काठमडौँ । कीर्तिपुरमा जारी एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले मलेसियाविरुद्ध दोस्रो सफलता हात पारेको छ । सन्दीप लामिछानेले मलेसियाका कप्तान अहमद फैजलाई आउट गरेका हुन् । 

फैज ७६ रन बनाएर क्याच आउट भए । यअसघि, गुल्सन झाले मुहमद अमिरको पहिलो विकेट लिएका थिए । मलेसियाले ३४ औँ ओभरमा २ विकेटको क्षतिमा १ सय ३८ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस