काठमाडौँ । आठौँ ऊर्जा सम्मेलन सुरु भएको छ । दुई दिने सम्मेलनमा ऊर्जासम्बन्धि विभिन्न विषयमा छलफल हुनेछ । नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, लगानी बोर्ड नेपाल र स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ नेपालले ऊर्जा सम्मेलन गर्न लागेको हो । सम्मेलनमा ३० भन्दा बढी मुलुकका प्रतिनिधि रहने बताइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ बैशाख २०८०, १० : ५६
लेखकबाट थप