काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा एसोसिएटतर्फको ७०० मत गन्दा रामचन्द्र सङ्घले अग्रता लिएका छन् ।७०० मतगणना हुँदा संघईले २७७ मत ल्याएका छन् । यस्तै अन्जान श्रेष्ठ दोस्रो स्थानमा छन् । उनले २१३ मत ल्याउदा तेस्रो रहेका उमेशलाल श्रेष्ठले २०३ मत ल्याएका छन् ।काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा मत गणना जारी छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० चैत्र २०७९, १० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सकियो समानुपातिकतर्फको मतगणना
यी चार दलले समानुपातिकमा एक हजार मत पनि पाउन सकेनन्
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ?
समानुपातिक मतगणना : १ करोड २ लाख मत गणना: रास्वपा ५० लाख नजिक
चार निर्वाचन क्षेत्रको मतगणना किन हुन सकेन ?
बाजुरामा मतगणना सुरु