काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग आर्थिक माग गरेको अडिओ बाहिरिएको छ ।
सांसद श्रेष्ठले प्रसाईंसँग आफू स्वास्थ्यमन्त्री बन्नका लागि पार्टीलाई रकम बुझाउनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ चैत्र २०७९, १४ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाका १६ सांसदमाथि कारबाही सिफारिस
वन्यजन्तु-मानव द्वन्द्व नियन्त्रणमा सरकारको भूमिका कमजोर भएको रास्वपा सांसदको टिप्पणी
ओली-बादललाई भूतले छलेको भन्दै झार्ने झाँक्रीको व्यवस्था गर्नुपर्ने रास्वपा सांसदको टिप्पणी
रास्वपा सांसदका अभिव्यक्तिमा व्यक्त शब्दहरूप्रति एमाले मुख्य सचेतकको आपत्ति