उत्तर कोरियाली गर्‍यो पानीमुनि काम गर्ने आणविक ड्रोनको परीक्षण

सफल खबर संवाददाता

शनिबार, २५ चैत्र २०७९, १४ : ११
उत्तर कोरियाली गर्‍यो पानीमुनि काम गर्ने आणविक ड्रोनको परीक्षण

कोरिया। उत्तर कोरियाले पानी मुनि काम गर्ने आणविक ड्रोनको सफलतापूर्वक परीक्षण गरेको छ। उत्तर कोरियाली समाचार एजेन्सी कोरियन सेन्ट्रल न्यूज एजेन्सीका अनुसार ड्रोन अप्रील ४ र ७ को बीचमा परीक्षण गरिएको थियो।हाइल-२ नामको ड्रोको परिक्षण अमेरिका र दक्षिण कोरियाले गरेको संयुक्त सैन्य अभ्यासको जवाफमा भएको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस