संसद् भवननजिकै आत्मदाह प्रयास गर्ने व्यक्ति प्रहरी नियन्त्रणमा

रासस

शुक्रबार, २४ चैत्र २०७९, १८ : ४७
संसद् भवननजिकै आत्मदाह प्रयास गर्ने व्यक्ति प्रहरी नियन्त्रणमा

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवननजिकै एक जनाले आत्मदाहको प्रयास गरेका छन् । पेट्रोल छर्केर ती व्यक्तिले आत्मदाहको प्रयास गरेकोमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

पारिवारिक कारणले ती व्यक्तिले आत्मदाहको प्रयास गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस