प्रि-ओपन सेसनमा नेप्से १.६८ अंकले वृद्धि

सफल खबर संवाददाता

बुधबार, १५ चैत्र २०७९, ११ : १५
प्रि-ओपन सेसनमा नेप्से १.६८ अंकले वृद्धि

काठमाडौं । प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा सामान्य अंकले वृद्धि भएको छ । नेप्से परिसुचकमा १.६८ अंकले वृद्धिभइ १९२०.०९ विन्दुमा आएको छ ।यससँगै ११ कम्पनीको ४४१ कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख १ लाख ४१ हजार ६६८ रुपैयाको कारोबार भएको छ ।

यो सेसनमा कुल ९ कम्पनीमा उकालो लागेको छ भने एक कम्पनी घटेको छ । यता, १३ उपसुचकहरु मध्ये ३ कम्पनीमा वृद्धि भएको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन । 

प्रतिक्रिया दिनुहोस