प्रि-ओपन सेसनमा नेप्से ४.३५ अंकले वृद्धि

सफल खबर संवाददाता

मंगलबार, १४ चैत्र २०७९, ११ : २२
प्रि-ओपन सेसनमा नेप्से ४.३५ अंकले वृद्धि

काठमाडौं। प्रि-ओपन सेसनमा मंगलबार सेयर बजार ०.२३ प्रतिशतले वृद्धि भएको छ । नेप्से परिसुचकमा ४.३४ अंकले बढेर १९१०.३४ विन्दुमा आएको छ ।यससँगै १८ कम्पनीको ७९० कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख ३ लाख ८ हजार ८१० रुपैयाको कारोबार भएको छ ।

 यो सेसनमा कुल १४ कम्पनीमा उकालो लागेको छ भने एक कम्पनी घटेको छ । साथै २ कम्पनी स्थिर रहेको छ।यता, १३ उपसुचकहरु मध्ये ६ कम्पनीमा वृद्धि भएको छ भने २ कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन । 

प्रतिक्रिया दिनुहोस