बसन्त कुँवर आईजीपीमा नियुक्त

सफल खबर संवाददाता

शुक्रबार, १० चैत्र २०७९, १६ : ५१
बसन्त कुँवर आईजीपीमा नियुक्त

काठमाडौं । सरकारले बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले एआईजी कुँवरलाई आईजीपिमा बढुवा गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस