काठमाडौं । कर्णाली प्रदेश सरकारले आइतबार जुम्लामा सार्वजनिक बिदा दिएको छ ।राष्ट्रिय धान दिवस मनाइने भएकाले जुम्लामा आइतबार सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले जानकारी दिए । उनकाअनुसार १२ चैत आइतबार जुम्लामा राष्ट्रिय धान दिवस मनाइने भएकाले जिल्लाका सबै सरकारी तथा सार्वजनिक संघ संस्थामा सार्वजनिक बिदा दिइएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० चैत्र २०७९, १४ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दरबन्दी जुम्लामा, काज सिंहदरबारमा !
आन्तरिक पर्यटकीय गन्तव्य बन्दै जुम्लाको धिमीचौर
जुम्लाका किसानलाई काँचो स्याउ टिप्न प्रतिबन्ध
जुम्लामा भेँडापालक किसानलाई गोठालो भत्ता
हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै
जुम्लाका किसानलाई मार्सी धान रोप्न भ्याइनभ्याइ