काठमाडौं। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पानामामाथि अर्जेन्टिनाले जित हात पारेको छ। बिहीबार राति भएको खेलमा अर्जेन्टिनाले २.० गोलको जित हात पारेको छ।अर्जेन्टिनाका लागि ७८ मिनेटमा अल्माडाले पहिलो गोल गरे। खेल सकिन एक मिनेट बाँकी छदा मेसीले अर्जेन्टिनाको अग्रता दोब्बर पारे। खेल सकिन एक मिनेट बाँकी छदा मेसीले गोल गर्दा करिअरको ८००औं गोल गर्न सफल भए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० चैत्र २०७९, १२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना क्वाटरफाइनलमा
विश्वकप फुटबल : केप भर्डेलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश
मेसीको कीर्तिमानी गोलसँगै अर्जेन्टिना विजयी
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात : अल्जेरिया ३ शून्यले पराजित
अर्जेन्टिनाको जितमा मेसीको दुई गोल