उपसभापति खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता

सफल खबर संवाददाता

विहीबार, ०९ चैत्र २०७९, १६ : ३६
उपसभापति खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ। उपसभापति खड्का र राजदूत  सोङबीच बिहीबार भेटवार्ता भएको हो। 

खड्का निवास गोल्फुटारमा भएको भेटवार्तामा दुई निकटस्थ छिमेकी मुलुकका आपसी हित र चासोबारे छलफल भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस