काठमाडौं । यूएईविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । कुशल मल्ल ५ बलमा पाँच रन बनाएर आउट भए ।त्रिवि क्रिकेट मैदानमा युएईले दिएको ३११ रनको लक्ष्य पछयाएको नेपालले दोस्रो ओभरको दोस्रो बलमा विकेट गुमाएको हो । मल्ललाई जुनैद सिधीगिले ५ रनमा क्याच आउट गराए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ चैत्र २०७९, १४ : २१
लेखकबाट थप