काठमाडौँ । सत्तारुढ १० दलको बैठक भोलि (बिहीबार) पुन: बस्ने भएको छ । बुधबार बसेको बैठकमा उपराष्ट्रपतिको साझा उम्मेदवारमा सहमति जुट्न नसकेपछि भोलि पुन: बैठक बसेर सहमति जुटाउने निर्णय भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ चैत्र २०७९, १९ : ३०
लेखकबाट थप