काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएपछि प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री प्रचण्डविरुद्ध दायर भएपछि विरोधमा मंगलबार बेलुका ५ बजे प्रदर्शन गर्न लागिएको अखिल क्रान्तिकारीका प्रवक्ता मिलन एमसीले बताए ।
अखिल क्रान्तिकारीको केन्द्रीय आयोजनामा माइतीघरमा बेलुका ५ बजे प्रदर्शन गरिने एमसीले बताए । जनयुद्धकालीन मुद्दा सत्य निरूपण तथा मेलमिलाप आयोगबाट टुंगो लगाउने पर्ने विषयलाई सर्वोच्चमा लग्नु गलत भएको एमसीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ फागुन २०७९, १६ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अखिल क्रान्तिकारीले बनायो ९९९ सदस्यीय आयोजक कमिटी (सूचीसहित)
अखिल (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलन माघमा, नाम फेर्ने तयारी
८ बुँदे सहमतिपछि टुंगियो अखिल क्रान्तिकारीको विवाद
अखिल क्रान्तिकारी स्ववियू काउन्सिलको तेस्रो राष्ट्रिय भेला २० र २१ गते हुने