कतिपय त बेहोस् भए, अधिकांश परीक्षार्थीले प्रवेशपत्र पाउनै सकेनन् ।

पत्रपत्रिकाबाट

विहीबार, २८ असार २०७५, ०७ : ५४
कतिपय त बेहोस् भए, अधिकांश परीक्षार्थीले प्रवेशपत्र पाउनै सकेनन् ।

शिक्षा विकास तथा समन्वय एकाईको अस्तव्यस्तताको कारण बुधबार ताहाचलस्थित काठमाडौं एकाईमा प्रवेशपत्र लिन आएका शिक्षक परीक्षार्थीले सकस भोग्नुपरेको थियो ।

शिक्षक सेवा आयोगले समयमै प्रवेशपत्र उपलब्ध गराउने स्थानको निक्र्यौल नगर्दा समस्या परेको थियो ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस