काठमाडौँ । चलचित्र विकास बोर्डको सल्लाहकार समितिका सदस्यद्वय रवीन्द्र खड्का र सुशान्तकुमार श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
बोर्डका सदस्यद्वयले बुधबार राजीनामा दिएको बोर्डका सदस्य सचिव एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव टङ्कबहादुर महतले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ माघ २०७९, १३ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चलचित्र विकास बोर्डद्वारा ३६ फिल्मलाई निर्माण अनुमति प्रदान
चलचित्र विकास बोर्ड मधेसमा पटकथा लेखन सिकाउने
आजदेखि १० दिने ‘ड्रोन कार्यशाला’ सुरु
चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त