विराटनगर । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले राष्ट्रपति चुनावमा सहमतिको सम्भावना न्यून भएको बताएका छन् ।
‘राष्ट्रपतिको चुनावमा सहमति गरेर जाने सम्भावना म त ज्यादै कम देख्छु’ विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘नेपाली कांग्रेसले उम्मेदवार यो भनेको त छैन, बाहिर चर्चा दुई जना साथीहरुको आएको छ, यसमा हामी अरु दलसँग पनि छलफल गर्छाैं ।’ कांग्रेसबाट रामचन्द्र पौडेल र कृष्ण सिटौलाको नाम चर्चामा आएको छ ।
उनले आफूहरुले डा. बाबुराम भट्टराईलाई स्वीकार गर्ने सम्भावना नरहेको बताउँदै नेपाली कांग्रेसको उम्मेदवारलाई सर्वस्वीकार्य बनाउन प्रयास गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ माघ २०७९, २० : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले बुढीगङ्गामा विकासको मुहार परिवर्तन गर्याे : शेखर कोइराला
‘युवाहरूको माग र मुद्दा सम्बोधन गराउन आवाज उठाउँदै आएको छु’ : शेखर कोइराला
पार्टी एकता जोगाउन संयमित धार रोजेको शेखर कोइरालाको दाबी
पार्टी नटुक्रियोस् भन्ने हो, संवादबाट विवाद सल्टिन्छ : शेखर कोइराला
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
शेखर कोइरालाले गरे पार्टीको पछिल्लो अवस्था बारेमा छलफल