टोकियो । जापानको कुल जनसख्ंया सन् २०२२ मा ०.४३ प्रतिशतले घटेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको अस्थायी अनुमानित तथ्यांकअनुसार सन् २०२३ को जनवरी १ सम्ममा देशको कुल जनसंख्याको १२ करोड ४७ लाख छ । जबकी एक बर्षअघि १२ करोड ५३ लाख थियो ।
तथ्यांकअनुसार १५ वर्षमुनिका बालबालिकाको औसत जनसंख्या १ एक करोड ४४ लाख छ, जुन जनसंख्याको ११.६ प्रतिशत हो । मन्त्रालयका अनुसार सन् २०२१ मा०.६ प्रतिशतले जनसंख्या घटेको थियो ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०७ माघ २०७९, ११ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम १६ मा
आँधीले जापानमा उडान प्रभावित
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
जापान जाने श्रमिकको मागपत्र प्रमाणीकरण सहज बनाउन दूतावासलाई आग्रह
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
राष्ट्रपति पौडेल जापानबाट स्वदेश प्रस्थान