प्रधानमन्त्री दाहालसँग बेलायतका राजदूत निकोलाको भेट

सफल खबर संवाददाता

बुधबार, ०४ माघ २०७९, १३ : ०८
प्रधानमन्त्री दाहालसँग बेलायतका राजदूत निकोलाको भेट

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटवार्तामा द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस