टोकियो । जापानले यो वर्ष नष्ट भएको फुकुसमिा आणवकि उर्जा केन्द्रबाट १० लाख टनभन्दा बढी पानी समुन्द्रमा छोड्ने बताएको छ । उपचारपछि अधिकाशं रेडयिोधर्मी कणहरूको स्तर राष्ट्रयि मापदण्ड पूरा गर्दछ, अपरेटरले भने।
उपचारपछि अधिकांश रेडियोधर्मी कणहरूको स्तर राष्ट्रिय मापदण्ड पूरा गर्ने अपरेटरले जनाएको छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए)ले यो प्रस्ताव सुरक्षित रहेको बताए पनि छिमेकी देशहरूले चिन्ता व्यक्त गरेका छन्।
सन् २०११ मा फुकुशिमा विपद् चेर्नोबिल पछि सबैभन्दा खराब आणविक दुर्घटना थियो । ‘हामी आशा गर्छौं कि रिलिजको समय यो वसन्त वा गर्मीको समयमा हुनेछ’, मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले शुक्रबार भने ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०३ माघ २०७९, १२ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम १६ मा
आँधीले जापानमा उडान प्रभावित
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
जापान जाने श्रमिकको मागपत्र प्रमाणीकरण सहज बनाउन दूतावासलाई आग्रह
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
राष्ट्रपति पौडेल जापानबाट स्वदेश प्रस्थान