काठमाडौ । मंगलबार मन्त्रिपरिषद् विस्तारपछि सर्वदलीय बैठक बस्ने तयारी गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को आह्वानमा सर्वदलीय बैठक बस्न लागेको हो ।
सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई बोलावट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहेका गृहमन्त्री रवि लामिछानेले मन्त्रीहरुको सपथ ग्रहणपछि प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक बस्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ माघ २०७९, ०८ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच मन्त्रीको लिए शपथ
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मन्त्रिपरिषद् बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
बजेटअघि मन्त्रालय पुनर्संरचना : आज मन्त्रिपरिषद् बैठकमा मर्ज र खारेजको खाकामा छलफल
मन्त्रिपरिषद्को आकस्मिक बैठक दिउँसो १ बजे बस्दै