इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

एजेन्सी

मंगलबार, २६ पुस २०७९, ०७ : ४९
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

एजेन्सी । इन्डोनेसियामा गएराति ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । 

युरोपेली भूमध्य भूगर्भ केन्द्र (इएमएससी) का अनुसार तानिम्बर क्षेत्र भएर सो भूकम्प गएको हो ।  भूकम्पले के कति जनधनको क्षति भयो भन्नेबारे विवरण सार्वजनिक भइसकेको छैन ।

प्रभावित क्षेत्रमा उद्धारकर्ता खटाइएको प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस