प्रधानमन्त्री प्रचण्डद्वारा प्रधानमन्त्री कार्यालय तथा सिंहदरबारका संरचनाको अवलोकन (फोटो फिचर)

सफल खबर संवाददाता

बुधबार, २० पुस २०७९, १५ : ०२
प्रधानमन्त्री प्रचण्डद्वारा प्रधानमन्त्री कार्यालय तथा सिंहदरबारका संरचनाको अवलोकन (फोटो फिचर)

काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको नयाँ भवनमा रहेका बिभिन्न संरचनाको अवलोकन गरेका छन। 

प्रधानमन्त्रीले उक्त भवनमा रहेका एक्सन रुम, स्टुडियो, भवनको पाँचौ तलामा निर्माणाधीन हल, मन्त्रालयका अन्य कार्यकक्ष लगायतका संरचनाको निक्षण तथा अवलोकन गरेका हुन । 

यसैगरी प्रधानमन्त्रीसले भवनको छतमा पुगेर सिंहदरबास्थित अन्य भवन तथा संरचनाहरुको समेत अवलोकन गरे । मुख्य सचिव शंकरदास बैरागीले प्रधानमन्त्रीलाई सिंहदरबारमा निर्माणाधीन संसद भवन, जीर्ण अवस्थामा रहेको पुरानो संसद भवन, मन्त्रालयका अन्य निर्माणाधीन संरचना तथा भावी परिरकल्पना गरिएका संरचनाका बारेमा बिस्तृत जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस