प्रतिनिधिसभा सदस्य प्रेम आले र माया राईले लिए सपथ

सफल खबर संवाददाता

मंगलबार, १९ पुस २०७९, १४ : २८
प्रतिनिधिसभा सदस्य प्रेम आले र माया राईले लिए सपथ

काठमाडौं । प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आले र राईले आज सपथ ग्रहण गरेका छन ।

आज दिउँसो साढे १२ बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबरामार्फत् उनीहाँहरुले सपथ लिएका हुन।

गत पुस ७ मा भएको प्रतिनिधिसभाका सदस्यहरुको सपथ समारोहमा आले र राई अनुपस्थित थिए । आले पारिवारिक शोकमा भएकाले र राई अस्पतालमा भर्ना भएकाले उनिहरुले आज सपथ लिएका हुन ।

प्रतिक्रिया दिनुहोस