सपथमा १७ जना सांसद अनुपस्थित

सफल खबर संवाददाता

विहीबार, ०७ पुस २०७९, १३ : ४०
सपथमा १७ जना सांसद अनुपस्थित

काठमाडौं । प्रतिनिधि सभाका १७ जना सांसद सपथ ग्रहण समारोहमा अनुपस्थित भएका छन् ।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार १७ जना अनुपस्थिति भएका हुन् र उनीहरुको सपथ पछि हुने छ ।

संसद भवनमा उपस्थिति सांसदहरुलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले सपथ गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस