सात दिनभित्र सरकार गठनका लागि दलहरुलाई राष्ट्रपतिको आह्वान

सफल खबर संवाददाता

आइतबार, ०३ पुस २०७९, १७ : ००
सात दिनभित्र सरकार गठनका लागि दलहरुलाई राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेकी छन् । आइतबार उनले संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न ७ दिनको समय दिएकी हुन् ।

संविधानको उक्त व्यवस्था अनुसार प्रतिनिधिसभामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री दावी गर्न सक्ने छ ।

हेर्नुहोस्  राष्ट्रपति कार्यालयको पत्र : 

 

 

प्रतिक्रिया दिनुहोस