बादलपत्नी नैनकला बनिन् समानुपातिक सांसद

सफल खबर संवाददाता

शनिबार, २४ मंसिर २०७९, १६ : ४५
बादलपत्नी नैनकला बनिन् समानुपातिक सांसद

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष रामबहादुर थापा बादलकी पत्नी नैनकला थापालाई समानुपातिक सांसद बनाएको छ ।

शनिबार बसेको पार्टी सचिवालय बैठकले प्रतिनिधि सभाको समानुपातिकतर्फ उनलाई सांसद बनाएको हो । उनीसहित एमालेले २२ जना महिलालाई समानुपातिक सांसद बनाएको छ।

प्रतिक्रिया दिनुहोस