काठमाडौं । प्रदेश नम्बर १ मा नेकपा एमाले पहिलो दल बन्ने निश्चित भएको छ ।
प्रदेशसभातर्फको ५६ सिटमध्ये ४९ सिटको नतिजा आउँदा एमालेले २४ सिट जितिसकेको छ । यस्तै एक सिटको नतिजा आउन बाँकी रहेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ ।
यस्तै नेपाली कांग्रेसले १३ सिटमा जित तथा ३ मा अग्रता बनाएको छ । यस्तै माओवादी केन्द्रले ७ सिट जित्दा २ मा अग्रता बनाएको छ भने एकीकृत समाजवादीले २ सिटमा विजय र १ मा अग्रता कायम राखेको छ । यस्तै राप्रपाले २ सिट जितेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ मंसिर २०७९, ०८ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेमा दुई उपाध्यक्षको ‘जुहारी’, बढ्यो तिक्तता
प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदहरूमा विभेद गरिएको भन्दै एमालेको आपत्ति
बालेन सरकारले अपारदर्शी ढंगले विदेशी ऋण लिएको एमाले महासचिव पोखरेलको आरोप
सरकारले ‘विघ्नबाधा’ ल्याए प्रतिवाद गर्छौं: एमाले
एमाले सचिवालय बैठकले गर्यो ६ निर्णय
विद्यार्थी संगठन खारेज गर्ने निर्णय फिर्ता लिन एमालेको आग्रह