काठमाडौं । झापा क्षेत्र नम्बर १ मा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको जित निश्चित भएको छ । यहाँ गन्न बाँकीभन्दा बढी मतले शर्माले लिड गरेका छन् ।
यसअघि दुईपटक लगातार पराजित शर्मा तेस्रोपटकको प्रयासमा सफल बन्दैछन् । ताजा अपडेटअनुसार विश्वप्रकाशको ३४५०८ मत छ । उनका प्रतिद्वन्द्वी एमालेका अग्नि खरेल २१८२८ मतका साथ दोस्रो स्थानमा छन् ।
अब ११३९१ मत गन्न बाँकी छ । शर्मा र खरेलको मतान्तर १२६८० रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ मंसिर २०७९, १० : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पराजयको सम्पूर्ण दोष बोक्न तयार छु: विश्वप्रकाश शर्मा
मतदाताको फैसला स्वीकार्य छ : विश्वप्रकाश शर्मा
मतदान पछि विश्वप्रकाश शर्माले भने- भयरहित वातावरणमा मतदान गरौँ
शेरबहादुर देउवालाई विनम्रतापूर्वक आग्रह गरेर नेतृत्व छाड्न लगाएका हौँ : विश्वप्रकाश शर्मा
चुनावपछि काँग्रेस पहिलो पार्टी बन्ने विश्वप्रकाश शर्माको दाबी
‘पहिलो हुने दलको प्रधानमन्त्रीलाई पूरै ५ वर्ष सरकार चलाउने सुनिश्चितता गरौँ’ : विश्वप्रकाश शर्मा