काठमाडौं । डडेलधुरामा कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्ने ५ उम्मेदवार १ हजार मत कटाउन सकेनन् । बुधबार बिहान प्राप्त अन्तिम मतपरिणामअनुसार ३ स्वतन्त्र र २ जना पार्टीका उम्मेदवारले एक हजार मत कटाउन नसकेका हुन् ।
मतपरिणामअनुसार राप्रपाका गोविन्द खडायतले ७८४ मत पाए भने जसपाका श्याम सिनालले १६१ मत पाए । यस्तै स्वतन्त्र उम्मेदवारहरु कर्ण सिंह रावलले ४४२, विक्रम बहादुर शाहीले ४३३ र लालबहादुर कठायतले ८५ मत पाए ।
डडेलधुराबाट विजयी भएका देउवाले भने २५ हजार ५३४ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ मंसिर २०७९, ०८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुनु'
प्रधानमन्त्री शाहलाई देउवाले दिए बधाई
देउवा सिंगापुरबाट हङकङ प्रस्थान
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार